सदरलाइनडटकम,
जाजरकोट : चट्याङ लागेर जाजरकोटमा दुई सयभन्दा बढी भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका छन् भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिकरूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाई छ ।
Next Post
पत्नीको हत्या गर्ने खड्का पक्राउ
१७ भाद्र २०७६, मंगलवार १६:२३
सम्बन्धित
-
५ आश्विन २०७९, बुधबार १५:४४
१० दिनदेखि अनशनरत डा.केसीको अवस्था झन् जटिल
-
४ फाल्गुन २०७७, मंगलवार ०८:१२
विद्याकी देवी सरस्वतीको पूजाआराधना गरि श्रीपञ्चमी मनाईंदै
-
२१ चैत्र २०७४, बुधबार १३:३०
एकल महिलालाई सम्मान
-
९ असार २०७७, मंगलवार १७:२२
अगैयामा कार दुर्घटना, एकको मृत्यु, एक घाइते
-
१९ मंसिर २०७३, आईतवार १२:३०
संविधान संशोधनबिरुद्ध बाँकेमा संयुक्त संघर्ष समिति, सोमबार दिउसो बिरोध प्रर्दशन गरिने
-
६ भाद्र २०७९, सोमबार १३:२९
भुकम्पको जोखिम : नेपालगञ्जमा बस्ती तथा भूबनोटको सर्वेक्षण शुरु