सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जुम्मन खाँले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएका छन् ।
उप–महानगर प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगर कार्यालयको कामको सिलसिलामा आईतबार राजधानी प्रस्थान गरेपछि वडा नम्बर ७ का वडा अध्यक्ष खाँले कार्यबाहक मेयरको जिम्मेवारी प्राप्त गरेको नेपालगञ्ज उप–महानगरले जनाएको छ ।
खाँले सोमबारदेखि मेयर र उपमेयर मध्ये एकजना कार्यालयमा उपस्थित नभएसम्म कार्यबाहकको जिम्मेवारी सम्हाल्ने छन ।
यस अघि पनि प्रमुख उप–प्रमुख जिल्ला बाहिर भएको बेलामा सेवाग्राहीको काम प्रभावित नहोस भन्ने उद्देश्यले वडा अध्यक्षहरु मध्यबाट एक जनालाई कार्यबहाक प्रमुखको तोक्ने गरिएको छ ।
Next Post
बिषालु च्याउ खाँदा एकै घरका तीनको मृत्यु
१३ श्रावण २०७६, सोमबार ०८:४५
सम्बन्धित
-
२५ चैत्र २०७५, सोमबार ०७:४०
बाँके बर्दियामा आईरन र जिंकसहितको पोषण युक्त गहुँको बिउ खेती सुरु
-
५ श्रावण २०७५, शनिबार १६:२२
अध्यक्ष र लेखा सदस्यले सहकारीको खाए ११ लाख, स्थानीयलाई टेर्नै छोडे
-
६ मंसिर २०८०, बुधबार १५:३९
करणी गरेको आरोप बाँकेमा ३ जना पक्राउ
-
८ बैशाख २०७६, आईतवार १७:५४
कोलम्बोमा शृखंलावद्ध बिस्फोट, मृतकको संख्या १४० पुग्यो
-
८ पुष २०७४, शनिबार १०:४२
पे्रस स्वतन्त्रता सेनानी रामगोपाल बैष्यको निधन ,शनिबार दिउसो १ बजे बुलबुलियामा अन्तिम संस्कार गरिने
-
२५ भाद्र २०७८, शुक्रबार १६:४७
बर्दियामा एक लाख बढीको अवैध काठ बरामद