सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आएका नयाँ प्रहरी उपरीक्षकलाई स्वागत तथा सरुवा भई अन्यत्र गएका प्रहरी उपरीक्षकलाई विदाई गरिएको छ । स्वागतसँगै विदाई गरिएको बाँकेमा सम्भवतः यो पहिलो पटक हो ।
प्रहरी उपरीक्षक अरुण पौडेलको सरुवा भएपछि प्रदेश प्रहरी गणमा रहेका विरबहादुर वलीलाई प्रहरी कार्यालयमा स्वागत गरिएको छ । पत्रकारमाझ प्रस्तुत हुँदै पौडेल आफ्नो ११ महिने कार्यकालमा महत्वपूर्ण कार्य गरेको भन्दै सञ्चारकर्मी, नागरिक समाजलाई विशेष आभार प्रकट गरे ।
प्रहरी उपरीक्षक पौडेलले हेमकार हत्याकाण्डमा संलग्नलाई पक्राउ गरेको लगायतको अपराध अनुसन्धानमा थुपै्र कामहरु गरिएको स्मरण गराए । यस्तै प्रहरी उपरीक्षक वलीले विगतमा गरिएका राम्रा कामको अनुसरण गर्दै कार्ययोजनाका साथ अघि बढ्ने जानकारी दिए ।
Next Post
घरेलु हिंसाविरुद्ध राप्तीसोनारीमा सचेतना तालिम
११ असार २०७६, बुधबार १९:१०
सम्बन्धित
-
३० कार्तिक २०७६, शनिबार १७:१२
पशुु कल्याणमा जुट्दै नेपाल प्रेस इन्स्टिच्युुट
-
१२ मंसिर २०७७, शुक्रबार १६:४९
भारतमा भीडन्त हुँदा एक नेपालीको मृत्यु
-
२१ मंसिर २०७९, बुधबार १४:५०
तारा एयरको जहाजमा चिल ठोक्कियो
-
२३ फाल्गुन २०७८, सोमबार १३:२८
बाँकेमा सोमवार ३ संक्रमित थपिए
-
२३ भाद्र २०७८, बुधबार १५:३८
तीजको अघिल्लो दिन बुधवार महिलहरु दर खाँदै
-
२० असार २०७९, सोमबार १३:४४
बाँकेका राई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बन्दै