सदरलाइनडटकम,
काठमाण्डौ : भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ । आँधीमा परेर त्यहाँ ६० जनाभन्दा बढी घाइते भएका छन् ।
आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो ।
आँधीका कारण विद्यालय र कलेजहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । यसअघि, सो आँधीले भारतमा १६ जनाको ज्यान लिएको जनाइएको थियो ।
(एजेन्सी)
Next Post
बिन्दु कुवँरलाई सहयोग रकम हस्तान्तरण
२२ बैशाख २०७६, आईतवार १८:५५
सम्बन्धित
-
२४ श्रावण २०७५, बिहीबार १५:२४
घाँटी थिचेर श्रीमतीको हत्यागरी श्रीमान प्रहरीमा हाजिर
-
३२ जेष्ठ २०८०, बिहीबार १४:१८
ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ
-
२ आश्विन २०७६, बिहीबार १७:११
नेपालगञ्जमा साइकल दौड प्रतियोगिता हुने
-
२८ मंसिर २०७३, मंगलवार १५:५०
हाम्रो जित सुनिश्चित छ : केदार देवकोटा
-
२१ श्रावण २०८०, आईतवार १५:५५
महासंघको धाकधम्कीप्रति प्रेस चौतारी बाँकेको ध्यानाकर्षण
-
३१ भाद्र २०७६, मंगलवार १६:३२
लुक्लामा तीन सय बढी पर्यटक अलपत्र