सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिका ४ इ गाउँमा शमशानघाट निर्माण शुरु भएको छ । किरणनालामा ब्यवस्थापन समितिका अध्यक्ष उज्जवल बिसी, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर सिंह ठकुरीलगायत निर्माणमा जुटेका छन् ।
वडा कार्यालयले ६ लाख सहयोग गरेको छ भने स्थानीयले तीन लाख पचास हजार सहयोग संकलन गरेका छ । शमशानघाट निर्माणका लागि तीन कठ्ठा जग्गा खरिद गरिएको छ ।
