नेपालगन्ज महोत्सवमा बद्री र शिवले हंगामा मच्चाउदै

२८ फाल्गुन २०७५, मंगलवार १३:५२
 

सदरलाइनडटकम,
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा मंगलबार चर्चित गायक बद्री पंगेनी र शिव परियारले हंगामा मच्चाउने भएका छन् ।
महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले दिएको जानकारी अनुसार बद्री र शिवसहित सन्तोष दवाडी, जादुगर सुरज मायावी आउँदै छन् ।
फाल्गुण १९ गतेदेखि शुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवमा मनोरन्जनका साथै व्यवसायीक कारोवार समेत भइरहेको प्रचार प्रसार उपसमितिका संयोजक टंक धामीले जानकारी बताए ।  उनका अनुसार अटोमोवाईल, खाद्यन, लत्ताकपडा जस्ता सामाग्रीहरुको बिक्री बितरण भइरहेको छ ।

Next Post

माफी माग्दै अल्काले हटाइन् नेपालबारे विवादित ट्वीट

२८ फाल्गुन २०७५, मंगलवार १३:५२
सदरलाइनडटकम, काठमाण्डौ : दिल्लीकी सांसद अल्का लाम्बाले नेपाल र नेपालीबारे दिएको विवादित अभिव्यक्तिका लागि माफी मागेकी छन् । अल्काले हटाएको ट्वीट यस्तो छ मंगलबार बिहान गरेको ट्वीटको निकै नै विवाद र आलोचना भएपछि लाम्बाले हटाएकी हुन् । उनले माफी माग्दै लेखेकी छिन्, ‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको […]