सदरलाइनडटकम,
दाङ : दुई थान भरुवा बन्दुकसहित दाङमा तीन जना पक्राउ परेका छन् । दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका–१ बस्ने २९ वर्षीय दीपक खत्री र सोही ठाउँका १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम ९ हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Next Post
घरमा आगलागी हुँदा तीन लाखको क्षति
१९ माघ २०७५, शनिबार १४:४४
सम्बन्धित
-
३१ भाद्र २०७९, शुक्रबार १६:१०
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट
-
२५ असार २०७६, बुधबार १७:५०
बाँकेको सुरक्षाका लागि एघार बुँदे कार्ययोजना
-
२९ पुष २०७७, बुधबार १७:५७
समाज सेवाद्वारा रक्तदान
-
२२ असार २०७६, आईतवार १७:१८
करेण्ट लागेर दाङ सहचालकको मृत्यु
-
१९ जेष्ठ २०७९, बिहीबार १६:३०
बाँकेसहित तराईका जिल्लामा गर्मी बढ्यो
-
१६ जेष्ठ २०७७, शुक्रबार १७:१७
बाँकेमा थप १० जनामा कोरोनाको पुष्टि