सदरलाइनडटकम,
नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलीले मंगलबार दिउसो जिल्ला मालपोत कार्यालय नेपालगञ्जबाट एकजना कर्मचारीलाई ५० हजार घुससहित रंङ्गेहात नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार जिल्ला मालपोत कार्यालय बाँकेका खरदार सञ्जयकुमार ठाकुरका साथबाट सेवाग्राहीको काम गरिदिने भन्दै लिएको ५० हजार घुससहित मंगलबार साँझ ४ बजे नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । विस्तृत विबरण आउन बाँकी
Next Post
मेयर कपमा आदर्श र एबीसी विजयी
८ माघ २०७५, मंगलवार १७:५८
सम्बन्धित
-
१७ माघ २०७५, बिहीबार ०७:५४
शहिद सेतु विक प्रवेशद्वारको उद्घाटन
-
२९ असार २०७६, आईतवार १८:२०
नेपालगञ्जमा एकै पटक नौ वटा पसलमा चोरी
-
८ जेष्ठ २०८०, सोमबार १४:२१
स्थानीय सरकारद्वारा युवा महिलालाई रोजगारी र व्यवसायमा प्राथमिकता
-
१ माघ २०७७, बिहीबार ०८:०९
आज माघे संक्रान्ति, विभिन्न कार्यक्रम गरी मनाईंदै
-
२५ बैशाख २०७९, आईतवार १८:०२
एमाले नेपालगञ्ज–१९ को प्रचार र्याली
-
३० श्रावण २०७६, बिहीबार १९:०३
दैलेखमा सामूहिक रक्षाबन्धन कार्यक्रम