सदरलाइनडटकम,
बाजुरा : भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए ।
रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ । मंगलवार बिहान गाउँ नजीकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो । घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।
Next Post
जिपको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु
१८ मंसिर २०७५, मंगलवार १४:३३
सम्बन्धित
-
७ मंसिर २०७६, शनिबार १४:२०
समृद्धिका लागि सरकार क्रियाशील छ : मन्त्री भट्टराई
-
३१ भाद्र २०७५, आईतवार १९:१७
बाँकेका जनप्रतिनिधिको प्रथामिकतामा परेन वार्षिक समिक्षा बैठक
-
३० बैशाख २०७८, बिहीबार १५:०२
बाँकेमा १३ जना कोरोना संक्रमितको मृत्यु
-
९ मंसिर २०७८, बिहीबार १४:३७
महिलाको मृत्युपछि लम्की बजार तनावग्रस्त
-
१० कार्तिक २०८०, शुक्रबार १२:५३
शनिबार राती खण्डग्रास चन्द्रग्रहण लाग्ने
-
१४ पुष २०८०, शनिबार १९:०४
पार्टीको नारा मिसन ८४ नभई मिसन समाजबाद हो : नेता प्रभाकर