सदरलाइनडटकम,
बर्दिया : बर्दियामा बस दुर्घटना हुँद एकको मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन् । हुलाकी राजमार्गअन्तर्गत पर्ने गुलरिया नगरपालिका १ खैरापुरमा बस दुर्घटना हुँदा बर्दिया बाँसगढी नगरपालिका माछागढका ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको हो ।
ना ३ ख ८५५४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भईरहेको छ भने ७ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
बर्दियाको सदरमुकाम गुलरियाबाट गेरुवा गाउँपालिकाका लागि छुटेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
Next Post
गुरुनानक जयन्तीमा शिख समुदायले मागे राष्ट्रिय विदा
६ मंसिर २०७५, बिहीबार १६:१८
सम्बन्धित
-
२५ भाद्र २०८०, सोमबार १३:३२
नेपालगञ्ज विमानस्थलमा २६ लाखसहित पक्राउ परेका कर अधिृतलाई अख्तियार पठाईयो
-
२२ फाल्गुन २०७६, बिहीबार १४:२३
कपिलवस्तुमा अज्ञात समूहद्वारा ६ वटा गाडीमा आगजनी
-
१३ कार्तिक २०७९, आईतवार १३:४४
कोहलपुर नगरको जग्गा कब्जाप्रति एमालेको आपत्ति
-
१ असार २०८०, शुक्रबार १६:३५
तक्षशिलामा भेजिटेवल क्याम्प सम्पन्न
-
३० कार्तिक २०७८, मंगलवार १६:३७
मिटर नपाउँदा राप्तीपारी बत्ती बाल्ने सपना अधुरै
-
१९ पुष २०७६, शनिबार १९:२३
समाजसेवी शाक्यलाई मातृ शोक