सदरलाइनडटकम,
खजुरा (बाँके) : स्थानीयबासीलाई सम्पत्ती करबारे जानकारी दिने उद्देश्यले खजुरा गाउँपालिकाले अभिमुखीकरण शुरु गरेको छ । वडाध्यक्षको नेतृत्वमा बिज्ञसहितको टोलीले अभिमुखीकरण शुरु गरेको हो ।
गाउँपालिकाको ८ वटै वडाको टोल–टोलमा भेला गरी स्थानीयबासीलाई सम्पत्ती करबारे सुझाव लिने र करबारे जानकारी दिइएको खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले बताए ।
गाउँमै पुगेर विज्ञसहितको टोलीले जानकारी गराएपछि कतपय नागरिकमा रहेको करप्रतिको भ्रम पनि हटेको जनप्रतिनिधीहरुले बताएका छन् । खजुरा गाउँपालिकाले कर शिक्षासँगै स्थानीय सरकारले सञ्चालन गरिरहेको सेवा सुविधाबारे समेत स्थानीयलाई जानकारी दिईरहेको वडाध्यक्ष सुनारले जानकारी दिए ।
Next Post
दुई लाखसहित सुर्खेतमा तेह्र जुवाडे पक्राउ
१५ कार्तिक २०७५, बिहीबार १६:३९
सम्बन्धित
-
१३ चैत्र २०७५, बुधबार १४:३२
बाँकेको ग्रामिण क्षेत्रमा नगर बस सञ्चालन हुने
-
१७ मंसिर २०७५, सोमबार १६:२३
हातमा कालो पट्टी बाँधेर प्रशासन गेटमा धर्ना
-
२० भाद्र २०८०, बुधबार १४:४२
तीजको अवसरमा उदघोषण तालिम
-
१२ आश्विन २०८०, शुक्रबार १८:३०
एमाले कर्णाली प्रदेश अधिवेशन : ५ पदाधिकारीसहित १३५ सदस्यीय क्लस्टर
-
३ पुष २०७९, आईतवार ११:१७
कोहलपुरमा जीपको ठक्करबाट महिलाको मृत्यु
-
४ बैशाख २०८१, मंगलवार १९:०२
सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण अभियानको नेपालगञ्जमा सुरुवात