बाँकेको ग्रामिण क्षेत्रमा नगर बस सञ्चालन हुने

१३ चैत्र २०७५, बुधबार १४:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाबाट जिल्लाका ग्रामीण क्षेत्रसम्म नगर बस सञ्चालन हुने भएका छन् । नेपालगञ्जबाट, कोहलपुर, खजुरा, हिरमिनिया, कम्दीलगायतका स्थानसम्म नगर बस सञ्चालन हुन लागेको हो ।
महिला यात्रुलाई लक्षित गरी नगर बस सञ्चालन गरिने नेपालगञ्ज उपमहानगरका प्रबक्ता प्रमोद रिजालले बताए । नेपालगञ्जमा यहि असारभित्रै सातवटा बस खरिद गरि सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

Next Post

शिक्षक संघर्ष समितिले बुझायो विरोध पत्र

१३ चैत्र २०७५, बुधबार १४:३२
सदरलाइनडटकम, नेपालगञ्ज : अस्थायी शिक्षक संघर्ष समिति बाँकेले शिक्षा विकास तथा समन्वय ईकाई बाँके मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विरोध पत्र पठाएको छ । शिक्षा ऐन २०२८ को नवौ संशोधनको दफा ११ च उपदफा ९ कार्यान्वयन हुन नसकेको र उपदफा १० हाल कार्यान्वयन नगर्न अस्थायी शिक्षक संघर्ष समितिले शिक्षा […]