बलात्कारको आरोपमा डोटीमा एक पक्राउ

१० आश्विन २०७५, बुधबार १०:१६
 

सदरलाइनडटकम,
डोटी : युवतीलाई बलात्कार गरेको आरोपमा डोटीमा एक जना पक्राउ परेका छन् । स्थानीय २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पूर्वीचौकी गाउँपालिकाका ३५ वर्षीय शिवबहादुर सुनारलाई पक्राउ गरिएको हो ।
सुनारमाथि जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रव विष्टले बताए ।

Next Post

बन्दका कारण रोल्पाको जनजिवन प्रभावित

१० आश्विन २०७५, बुधबार १०:१६
सदरलाइनडटकम, रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको बन्दका कारण बुधवार रोल्पाको जनजिवन प्रभावित बनेको छ । पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई निःशर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको हो । रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका […]

सम्बन्धित