सदरलाइनडटकम
काठमाण्डौं : काठमाण्डौमा सम्पन्न नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेका दुई जना केन्द्रीय समितिमा निर्वाचित हुन सफल भएका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख धवल शम्शेर राणा र कोहलपुर नगरपालिकाका उप प्रमुख सञ्जुकुमारी चौधरी नगरपालिका संघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
काठमाण्डौमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै राणा र चौधरी सर्वसम्मत निर्वाचित हुन सफल भएका हुन ।
गत मंगलबारदेखि सुरु भएको नगरपालिका संघको राष्ट्रिय अधिवेशनले आफुलाई केन्द्रीय समितिमा चयन गरेको कोहलपुर नगरपालिकाकी उप–प्रमुख चौधरीले सदरलाइनसंग फोनमा कुरा गर्दै जानकारी दिईन ।
Next Post
शुक्रराज शास्त्री संक्षिप्त परिचय
१४ भाद्र २०७५, बिहीबार २२:४३
सम्बन्धित
-
१४ असार २०७५, बिहीबार २०:१२
मानव बेचबिखनका बिरुद्ध नेपालगन्जका युवा सडकमा
-
१३ आश्विन २०७९, बिहीबार १६:२१
विश्व मुटु रोग दिवसमा कौशिल्या अस्पतालमा निःशुल्क परामर्श सेवा
-
२१ माघ २०७९, शनिबार १३:४४
विद्युत् महसुल नबुझाएरै सञ्चालित दाङका दुई सिमेन्ट उद्योग
-
२२ बैशाख २०७५, शनिबार १९:४६
नेपालगन्जको भृकुटीनगरबाट आठ जुवाडे पक्राउ
-
७ कार्तिक २०७६, बिहीबार १२:५७
स्काभेटरले किच्दा बैतडीमा एकको मृत्यु
-
३१ बैशाख २०७७, बुधबार २१:३४
नरैनापुरको ७ क्वारेन्टाईनमा ३ सय ३३ जनालाई राखियो