धरानले जित्यो बहिरा क्रिकेटको उपाधि

२० जेष्ठ २०७५, आईतवार २०:००
 

सदरलाइनडटकम
२० जेठ, कोहलपुर (बाँके) : नबौ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि धरानले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषदले कोहलपुरको प्रस्तावित क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिताको आइतबार सम्पन्न खेलमा रुपन्देहीको दोस्रो र मोरङ तेस्रो भयो ।
विजेता टिमलाई प्रदेश ५ की कृषि भूमि ब्यबस्था र सरकारी मन्त्री आरती पौडेल र कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले पुरस्कार र ट्रफि वितरण गरेका थिए । प्रतियोगिता १४ – २० जेठसम्म आयोजना गरिएको थियो ।

Next Post

नेपालगन्ज गोल्डकपको तयारी सकियो

२० जेष्ठ २०७५, आईतवार २०:००
सदरलाइनडटकम २० जेठ, नेपालगन्ज  : बाँके जिल्ला फुटबल संघको आयोजनामा खजुराको डी गाउँमा सोमबारदेखि आयोजना टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकपको तयारी सकिएको छ । नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदान मै पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहने […]

सम्बन्धित