सदरलाइनडटकम
६ ज्येष्ठ, नेपालगन्ज : स्थानीय तहमा खटाइएका कर्मचारीलाई नगर प्रमुखले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाएको छ । महालेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाडौंबाट नेपालगंज उपमहानगरपालिकाको कार्यालयमा खटाईका लेखा अधिकृत राम बहादुर के.सी.लाई फिर्ता पठाइएको हो ।
उपमहानगरपालिकामा लेखा अधिकृत सहित ५ जना लेखापाल कार्यरत रहेकोले थप अधिकृतहरु र लेखापालहरु आवश्यक नपर्ने हुँदा महालेखा नियन्त्रकको कार्यालयबाट पठाइएका लेखा अधिकृत रामबहादुर के.सी. लाई हाजिर गर्न नसकिने व्यहोरा अनुरोध छ–नगर प्रमुख धवल शमशेर राणाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
साथै नपुग जनशक्ति प्रदेश लोकसेवा आयोगबाट पदपूर्तिको प्रक्रिया अगाडी बढाइने भएकोले कुनै पनि दरवन्दी र कर्मचारी आवश्यक नरहेको समेत जनाएको छ । प्रशासनबाट
Next Post
थपिए नेकपाको केन्द्रीय सदस्य
६ जेष्ठ २०७५, आईतवार १२:४०
सम्बन्धित
-
१७ बैशाख २०७९, शनिबार १८:०९
चित्तलको मासुसहित बर्दियामा ३ जना पक्राउ
-
३ फाल्गुन २०७८, मंगलवार १३:५२
रुकुम पूर्वमा फोरजी सेवा विस्तारको तयारी
-
१९ जेष्ठ २०७८, बुधबार ०९:३७
दरबार हत्याकाण्डको आज २० वर्ष पूरा
-
२९ पुष २०७५, आईतवार १९:०४
गोपाल सेवा समिति काठमाडौं उपत्यकामा पनि
-
८ माघ २०७४, सोमबार १९:५३
पुस्तक दिवसको अवसरमा बिपन्न विद्यार्थीलाई पुस्तक उपहार
-
९ आश्विन २०७८, शनिबार १३:५६
योग समिति नेपालको दिक्षान्त समारोह सम्पन्न