सदरलाइनडटकम
४ जेठ, नेपालगन्ज : नेकपा एमाले र एकिकृत नेकपा माओवादी पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको खुसियालीमा आज शुक्रबार नेपालगन्जमा बृहद ¥याली र जनबादी साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी बाँकेका नेता अशोक कर्माचार्यका अनुसार आज दिउंसो ५ बजेपछि धम्बोझीचोकबाट ¥याली सुरु भई साविकको नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर साँस्कृतिक कार्यक्रममा रुपान्तरण हुनेछ । जनबादी गायकहरुले साँस्कृतिक प्रस्तुती दिने जनाइएको छ ।
Next Post
शिक्षक मृत्युको बिषयमा कोहलपुरमा तनाव
४ जेष्ठ २०७५, शुक्रबार १०:५५
सम्बन्धित
-
२४ श्रावण २०७७, शनिबार १४:०६
थरुहट/थारुवानद्वारा आन्दोलन घोषणा
-
१२ मंसिर २०७८, आईतवार १३:५८
कोभिड संक्रमणबाट बैजनाथका एक पुरुषको मृत्यु
-
२० असार २०७८, आईतवार १६:०८
ब्राउन सुगरसहित बर्दियामा एक जना पक्राउ
-
१० चैत्र २०७५, आईतवार १५:१६
पूर्व एसपी विष्ट धरौटीमा रिहा
-
२९ बैशाख २०७५, शनिबार २०:१३
मोदीलाई जनकपुर र काठमाण्डौंको साँचो दिएको भन्दै नेपालगन्जमा विरोध, चार पक्राउ
-
१३ पुष २०८०, शुक्रबार १४:५४
नेपालगञ्जमा नेपाल–भारत अन्तरदेशीय कार्यशाला सम्पन्न