निगम कर्मचारी संघमा ईश्वर खड्का

१४ बैशाख २०७५, शुक्रबार ११:२०
 

सदरलाइनडटकम
१४ बैशाख, नेपालगन्ज : नेपाल आयल निगम कर्मचारी संघ क्षेत्रीय समिति नेपालगन्जको अध्यक्षमा ईश्वर खड्का सर्बसम्मत चयन भएका छन् । खड्काको नेतृत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सुरेश अधिकारी, सचिव ऋषि बुढाथोकी , सह—सचिव हस्त बहादुर भारती, कोषाध्यक्ष भिमनाथ दवाडी रहेका छन् । नवनिर्वाचित अध्यक्ष खड्काले कर्मचारीको हकहितका लागि निरन्तर लाग्ने बताए ।

Next Post

नेपालगन्ज फोटो फेस्टिवल जेठ २५ र २६ मा

१४ बैशाख २०७५, शुक्रबार ११:२०
सदरलाइनडटकम १४ बैशाख, नेपालगन्ज : दोस्रो नेपालगन्ज फोटो फेस्टिवल आगामी जेठ २५ र २६ गते नेपालगंज मा हुने भएको छ । फेस्टिवलको अवसरमा आयोजना हुने फोटो प्रतिस्पर्धाकालागि विहिवार देखि फोटो आह्वान गरिएको छ । वैशाख मसान्त भित्र फोटो पठाई सक्नुपर्ने छ । नेपालगंज फोटो फेस्टिवलाका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण […]

सम्बन्धित