एमाले बाँकेका पालिका कमिटीलाई केन्द्रीय सदस्य हल्वाईको निर्देशन

सदरलाइन संवाददाता १६ कार्तिक २०७८, मंगलवार १७:२२
 


नेपालगञ्ज : नेकपा एमाले बाँकेद्वारा हालै सम्पन्न पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारीसंग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा बाँके सह–ईन्चार्ज मोहम्मद हारुणले अयोजना गरेको कार्यक्रममा बाँकेका आठैवटा स्थानीय पालिका कमिटीको प्रथम अधिबेशनबाट निर्बाचित अध्यक्षलगायतको पदाधिकारीहरु बिच अन्तरक्रिया र शुभकामना आदान प्रदान गरिएको थियो ।


एमाले बाँकेको कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य हल्वाईले पार्टीलाई नयाँ दिशाबाट अझ मजबुत बनाउदै लैजानको लागि सबै पालिका कमिटीलाई निर्देशन दिए । उनले पार्टीमा गुट उपगुटको अवस्था सृजना गरी कमजोर बनाउने कार्यमा कोही कुनै पनि नलाग्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बीमा कम्पनीका नामममा कारण देखाउ आदेश जारी

१६ कार्तिक २०७८, मंगलवार १७:२२
नेपालगञ्ज : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कोरोना बीमा भुक्तानी नदिने इन्श्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । न्यायधीश ध्रुवराज चन्दको एकल इजलाशले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगञ्जका २० वीमा इन्स्योरेन्स कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो । कोरोना वीमा गरेका कम्पनीहरुले विमितलाई वीमा […]