उपभोक्ता समिति गठन

३ बैशाख २०७५, सोमबार १८:५४
 


सदरलाइनडटकम
३ बैशाख, नेपालगन्ज : नेपालगन्जमा सोमबार वडास्तरिय एक भेलाले वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्रकुमार गुप्ताको संरक्षणमा अभयकुमार गुप्ताको अध्यक्षतममा समसानघाट तथा सडकनिर्माण उपभोक्ता समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष, कोषाध्यक्ष, सचिवमा क्रमश शैलेन्द्र बैश्य, मालारानी जोशी, गोपीनाथ गुप्ता रहेका छन् । सदस्यमा दीपककुमार गुप्ता, बिजय कुमार बैश्य, शैलेन्द्र जोशी, नन्दकिशोर नाउ तथा अनुप कुमार गुप्ता रहेका छन् ।
सो समितिले एकिकृत शहरी विकास परियोजना कार्यान्वयन इकाई नेपालगन्जको सहयोगमा बुलबुलैयास्थित हिन्दु शमसान भुमीको सरसफाई सडक तथा नालीनिर्माण गर्ने जनाइएको छ ।

Next Post

गाँजा बरामद पछि नष्ट

३ बैशाख २०७५, सोमबार १८:५४
सदरलाइनडटकम   ३ बैशाख, चितवन : सशस्त्र प्रहरी बल गढीमार्इ गण भण्डाराले पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर स्थित परेवास्वरी सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा अन्दाजी एक क्वीन्टल गाँजा बरामद गरेको छ। सोमबार बिहान करिब ४ बजेको समयमा बरामद गरिएको सो गाँजा र्इलाका प्रहरी कार्यालयका प्रतिनिधि , पत्रकार र राप्ती–६ का वडा […]