२६ माघ २०७४ शुक्रवारको राशिफल

२६ माघ २०७४, शुक्रबार ०७:२२
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्य सम्पादनमा समस्या आउला । सामान हराउने वा चोरी हुने भयछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बैदेशिक कार्य अघि बढ्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । श्रममूलक काममा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जोश जाँगर र हिम्मत बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिहिनेत गरेमा कार्य्सिद्धि हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आँटेकोे र ताकेको कार्य पुरा होला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यवसायमा फाईदा होला । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आत्मविश्वास जाग्नेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमा लाभ होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कार्यमा सफलता पाइएला । आत्मिक सन्तुस्टि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मन विचलित रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कार्य सम्पादनमा सहजता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

साथीभाईसंग समय बित्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

२६ माघ २०७४, शुक्रबार ०७:२२
चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन […]

सम्बन्धित