०३ फाल्गुण २०७४ बिहिवारको राशिफल

३ फाल्गुन २०७४, बिहीबार ०७:४१
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मिष्ठान्न भोजन प्राप्ति होला । कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ काम वा रोजगार पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक धन खर्च होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यसिद्धि हुने अवसर मिल्नेछ । अतिथीको सेवा होला । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पारिवारीक झमेला रहला । सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

Next Post

दृष्टिविहीन भए पनि गाएरै परिवार पालेको छु

३ फाल्गुन २०७४, बिहीबार ०७:४१
सुशील दर्नाल ३ फागुन, काठमाडौँ । दृष्टिविहीन कमल रायमाझीले सडक, पेटी वा चोकमा गीत गाएर दिनमा कम्तीमा रु पाँचसय आम्दानी गर्छन् । त्यसरी चोकहरुमा गीत गाएर कमाएको पैसाले नुवाकोटका कमलले आफ्ना तीन छोरा÷छोरी र श्रीमतीको समेत पालनपोषण गर्दै आएका छन् । “बिहान दश बजेपछि प्रत्येक दिनजसो काठमाडौँका विभिन्न सडकमा अरूले […]

सम्बन्धित