नेपालगन्जमा राप्राको विजय उत्सव

२० असार २०७४, मंगलवार २२:०१
 

सदरलाइनडटकम
२० असार नेपालगन्ज: राप्रपा बाँकेले नेपालगन्ज उप–महानगरपालिकाका नवनिर्बाचित मेयर डा. धवल शम्शेर राणाको विजयी जुलुस नेपालगन्जमा निकालेको छ ।
नेपालगन्जको चारबाहिनी अगाडि रहेको पार्टी बार्यालयबाट निकालिएको विजय उत्सवमा राप्रपका पुरानादेखि नयाँ पुस्ताका नेताहरु सहभागि रहेका थिए । सो विजय उत्सवले नगरका विभिन्न भागमा पुगेर मतदाता तथा शुभ चिन्तक प्रति आभार प्रकट गरेको थियो ।
सो विजय उत्सवमा राप्रपाका पुराना नेता फत्तेसिंह थारु, प्रेमबहादुर भण्डारीदेखि युवा पुस्ताका नेताहरुमा सहभागि रहेका थिए । नवनिर्वाचित मेयर राणा, वाडा अध्यक्ष र उपमेयरकी प्रत्यासी समेत रहेकी रमारानी बैश्य समेत सहभागि रहेकी थिइन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा एमालेका लुटबहादुर रावतको हैट्रिक

२० असार २०७४, मंगलवार २२:०१
सदरलाइन /रुद्र सुवेदी २१ असार, नेपालगन्ज : कोहलपुर नगरपालिकाको मेयरमा एमालेका लुटबहादुर रावतले ८० मतको अन्तरले जित निकल्दै हैट्रिक गरेका छन् । उनी २०४८ साल र २०५४ सालमा दुईपटक तत्कालिन कोहलपुर गाविस अध्यक्ष भएका पथए भन २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा पनि कोहलपुर नगरपालिकाको मेयरमा जित्दै हैट्रिक गरेका हुन […]

सम्बन्धित