सदरलाइनडटकम
३० बैशाख नेपालगन्ज : विप्लव माओवादीले आव्हान गरेको बन्दको प्रभाव बाँकेमा छिटफुट मात्र देखिएको छ । बन्दका कारण नेपालगन्जबाट छुट्ने लामो दुरीका सवारीका साधन नेपालगन्ज बसपार्कबाट नछुटेको तर नगरमा चल्ने स–साना सवारीका साधनहरु स्वस्फूर्त सञ्चालनमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा मुद्दा फँट ईञ्चार्ज प्रहरी निरिक्षक बिर बहादुर थापाले बन्दको कारण बाँकेमा कुनै अपृय घटना नभएको बताए । उनले विभिन्न समतिबाट सञ्चालनमा रहेका सार्वजनिक सवारीका साधनहरु नेपालगन्जबाट बाहिर नछुटेको बताए । बन्दको कारण नेपालगन्ज लगायतको विभिन्न स्थानहरुमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेनुको साथै सुरक्षा व्यवस्था कडा पारीएको छ ।
Next Post
रेडक्रस बाँके बगिया उपशाखाद्वारा रक्तदान
३० बैशाख २०७४, शनिबार १५:०७
सम्बन्धित
-
२८ श्रावण २०८०, आईतवार १४:३८
करेन्ट लागेर नेपालगञ्जमा एक व्यवसायीको मृत्यु
-
१३ मंसिर २०८०, बुधबार १३:५६
बाँकेका अधिकाँश कार्यालय छैनन् अपांगतामैत्री
-
१९ मंसिर २०७५, बुधबार १८:३०
शिकार खेल्न गएका एकको मृत्यु, एक बेपत्ता
-
२० भाद्र २०७५, बुधबार १७:३७
समुद्री आँधीमा परी जापानमा ६ जनाको मृत्यु
-
५ बैशाख २०७७, शुक्रबार १४:५१
बाँकेका थप चार ठाँउमा ‘हेल्प डेस्क’ शुरु
-
१० पुष २०७८, शनिबार १३:०८
इसाई धर्मावलम्बीद्वारा हर्षोल्लासका साथ ‘क्रिसमस डे’ मनाईंदै