सदरलाइनडटकम, २० कार्तिक, काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय नेपाल भ्रमण सकारात्मक भएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले राजनीतिक दृष्टिकोणमा शीर्ष तहको भ्रमणको आदान–प्रदान हुनु एकदमै सकारात्मक भएको टिप्पणी गरे । उनले अघि […]