गाँउ पस्यो नन्दलालको समावेशी प्यानल

३ भाद्र २०७३, शुक्रबार १३:५२
 

सदरलाइनडटकम
३ भदौ, नेपालगन्ज : नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानलले शुक्रबार जिल्लाका विकट क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेको छ । मधेशी समुदायबाट अध्यक्ष पदका दावेदार मानिएका बै14051565_327587284298329_8168238491618601636_nश्य लगाएतका समावेशी प्यालनका सम्पूर्ण उम्मेदवारहरुले शुक्रबार बनकटुवा,शम्शेरगञ्ज, चिसापानी, खासकुस्मा लगाएतका क्षेत्रका मतदाताहरुस“ग भेटघाट गरेको उनको सचिवालयले जनाएको छ ।
ग्रामीण भेगमा समेत बैश्य प्यानलको पक्षमा ठूलो जनलहर देखिएको भन्दै यसले आप्mनो जित सुनिश्चित बनाइएको सदस्य पदका एक उम्मेदवारले जनाए । उनका अनुसार समावेशी प्यानल साचिकै समावेशी भएको र यसका प्रत्यक सदस्यहरु भविष्यमा नेतृत्व हा“क्न सक्ने क्षमतावान भएको भन्दै अधिकाशं मतदाताले खुसी ब्यक्त गरेका थिए ।
सामुहिक रुपमै चुनावी प्रचारमा होमिएको समावेशी प्यानलले घाम पानीको प्रबाह बिना मतदाताहरुलाई चुनावमा सहभागी हुन आग्रह गर्दै आएका छन । मतदाताको भोट नै आफुहरुको शक्ति भएकाले सक्षम र काम गर्न सक्ने टिम जिताएर ब्यापारीक हत, हित सुनिश्चित गर्न उनीहरुले मतदातालाई आग्रह गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधेसी, मुस्लिम र महिलाको समर्थन बटुल्दै प्रजातान्त्रिक समुह

३ भाद्र २०७३, शुक्रबार १३:५२
सदरलाइनडटकम   ४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा गोपालप्रसाद अधिकारी नेतृत्वको प्रजातान्त्रिक समुहले आफ्नो पक्षमा मधेसी मुस्लिम र महिलाको समर्थन बटुल्दै चुनावी अभियानलाई तिव्र पारेका छन् । अधिकारीको नेतृत्वमा पुगेका उम्मेदवारको टोली समक्ष नेपालगन्जका अग्रज मुस्लिम र मधेसी अगुवाले प्रजातान्त्रिक समुहको जितले मात्र नेपालगन्ज उद्योग वाणिज्य संघको गरिमा जोगिने […]