राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

सदरलाइन संवाददाता ३ भाद्र २०८१, सोमबार १७:५८
 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।


राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतमा वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तराई–मधेशमा ‘राखी’पर्व मनाइँदै

३ भाद्र २०८१, सोमबार १७:५८
  नेपालगञ्ज  : तराई–मधेसका बाँकेसहित विभिन्न जिल्लाहरुमा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा रहेको छ । दिदीबहिनीले दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र बाँधिदिने कार्यलाईं ‘राखी’ भनिने गरिएको छ । निर्धारित साईतमा दिदिबहिनीले दाजुभाईको नाडीमा विषेश […]