जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

सदरलाइन संवाददाता २० फाल्गुन २०८०, आईतवार १३:५०
 

बर्दिया : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शम्सानघाट ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

२० फाल्गुन २०८०, आईतवार १३:५०
नेपालगञ्ज : बाँकेको खजुरा ४ भण्डरियास्थित किरण नाला शम्सानघाट ब्यवस्थापन समितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । समितिका अध्यक्ष उज्जवल बिसीको अध्यक्षतामा सम्पन्न प्रथम साधारणसभाले गोविन्द शर्माको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा वशन्ती सुनार, सचिवमा भोला मल्ल र कोषाध्यक्षमा खिमा रोकाय रहेका छन् […]