प्रजातन्त्र दिवसको सन्दर्भ पारेर बृक्षरोपण

सदरलाइन संवाददाता ८ फाल्गुन २०८०, मंगलवार १९:२१
 

नेपालगञ्ज : प्रजातन्त्र दिवसको सन्दर्भ पारेर दैलेख आठबीस समाज, बाँकेले धम्बोझी माबि नेपालगञ्ज बाँकेको परिसर सरसफाइ गरेको छ ।

सो सरसफाई कार्यक्रममा समाजका अध्यक्ष प्रकाश सिजापतीलगायत सम्पूर्णथी रहेको थियो । सो कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष सिजापतिले यस समाजले बाँकेमा समाज सेवाका क्रियाकलाप गर्दै जाने बताए ।


धम्बोझी माबिलाई छनौट गरि सरसफाई गरेकोमा विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले धन्यवादका साथै आभार व्यक्त गरेका थिए । साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

कार्यक्रमको सहजीकरण संस्थाका संस्थापक अध्यक्ष पूर्णबहादुर शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौँ नागार्जुनमा श्रीमती, छोरी र नातिनीको हत्यापछि पुरुषले गरे आत्महत्या

८ फाल्गुन २०८०, मंगलवार १९:२१
काठमाडौँ  : काठमाडौँको नागर्जुन नगरपालिका–६ स्थित भैरवटोलमा एक पुरुषले ३ जनाको हत्या गरी आफैँले आत्माहत्या गरेका छन । सोलुखुम्बुको दूधकुण्ड–१० स्थायी घर भई हाल नागर्जुन सितापाइला बस्ने काजी विश्वकर्मा भन्ने राजु घिमिरेले आफ्नै श्रीमती, छोरी र नातिनीको हत्या गरेका हुन । उनीहरुको डेरामा हत्या गरेपछि उनले नागार्जुन–५ स्थित हरिशिद्धिको जंगलमा […]