राप्तीसोनारीद्वारा प्राविधिक कर्मचारी माग

सदरलाइन संवाददाता २५ मंसिर २०८०, सोमबार १३:११
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आँखाका लागि प्राविधिक कर्मचारी माग गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा प्राविधिक र अन्य कर्मचारी माग गरेको जनाएको छ । पालिकाले मंसिर २२ गते सूचना जारी गर्दै आबश्यक कागजातसहित कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।


पालिकाले जारी गरेको सूचना अनुसार यसरी आबश्यक कागजात पेश गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहकारी संस्थालाई सुदृढ बनाउन अभिमुखीकरण

२५ मंसिर २०८०, सोमबार १३:११
नेपालगञ्ज : सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा सोमवार सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो । सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाई आदानप्रदान कार्यक्रम अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख प्रविन […]