एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुङ्गेलको उम्मेदवारी

सदरलाइन संवाददाता १० आश्विन २०८०, बुधबार १८:२९
 

काठमाडौं :  नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।


ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् भने । ढुंगेलका प्रस्तावक श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन ।

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन । दाहालका प्रस्तावक लामा मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिकित्सक कुटपिटबिरुद्ध नेपालगञ्जमा प्रदर्शन

१० आश्विन २०८०, बुधबार १८:२९
नेपालगञ्ज :  देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि बाँकेका डाक्टरहरु पनि आफुहरु माथि हुने आक्रमणको बिराधमा सडकमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ भेरीको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु काम छाडेर सडकमा उत्रिएका हुन् । नियमित र […]