निर्वाचनको फोहोर डा. कर्णको टोलीले उठायो

सदरलाइन संवाददाता ३ भाद्र २०८०, आईतवार १३:२६
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा उत्पन्न फोहोरमैलाको अभियन्ता डा. बिनोद कर्णको अगुवाईमा सरसफाई गरिएको छ ।

उम्मेदवारले फालेका पर्चा, पम्प्लेटका कारण नेपालगञ्ज रंगशाला क्षेत्रमा फोहोरमैला बढेको थियो । डा. कर्णसहित अर्का अभियन्ता प्रकाश कुँवर, लियो क्लब अफ नेपालगञ्ज सिद्दीबिनायकका पदाधिकारी लगायतले सरसफाई गरेका थिए ।


हरेक निर्वाचनमा उम्मेदवारले पर्चा, पम्प्लेट फाल्ने, तर सरसफाईमा ध्यान नदिने प्रवृत्ति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भागबण्डा नमिल्दा लुम्बिनी सरकारले अझै पूर्णता पाउन सकेन

३ भाद्र २०८०, आईतवार १३:२६
नेपालगञ्ज : सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले […]