लुम्बिनी प्रदेशस्तरीय सञ्चार समन्वय परिषद् गठन

सदरलाइन संवाददाता ११ बैशाख २०८०, सोमबार १५:१०
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद् गठन गरिएको छ । यमबहादुर गाहाको अध्यक्षतामा ६ सदस्यीय परिषद गठन गरिएको हो ।

परिषद्को सदस्यहरुमा रुद्रप्रसाद सुवेदी, सरला सुवेदी, पार्वती पाण्डे कपिलवस्तु, पुष्पा खनाल सम्झना रुपन्देही र दाङका वसन्त आचार्य रहेका छन् ।


४ वर्षीय कार्यकाल रहने उक्त परिषद्को मनोनयन पत्रमा निमित्त सचिव यामबहादुर कुँवरले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशस्तरीय प्राबिधिक बिश्वबिद्यालय खजुरामा निर्माण हुने

११ बैशाख २०८०, सोमबार १५:१०
खजुरा (बाँके) : लुम्बिनी प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय बाँकेको खजुरामा निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ७ मा ३७ र वडा नम्बर ८ मा ८१ बिगाहा जग्गामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण हुने भएको हो । संघ र प्रदेशको करिब ५० करोड लगानीमा निर्माण हुने भनिए पनि अहिले जम्मा […]