सुर्खेतमा पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

सदरलाइन संवाददाता १७ माघ २०७९, मंगलवार १२:४२
 

नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।


मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पैसा नदिँदा बञ्चरोले हानेर आमाको हत्या

१७ माघ २०७९, मंगलवार १२:४२
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ६ मा सोमवार राती छोराले आमाको हत्या गरेका छन् । स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन् । वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी थरुनीलाई बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीरामले लगनीको […]