बाँकेमा असोजपछि पहिलो पटक देखियो कोभिड

सदरलाइन संवाददाता १४ पुष २०७९, बिहीबार १३:२४
 

नेपालगञ्ज : बाँकेमा साढे तीन महिनापछि एक जनामा कोभिड पुष्टि भएको छ ।

जमुनाहा नाकामा बिहीवार जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि बिहीवार पहिलोपटक कोभिड पुष्टि भएको बताए ।


असोजयता बाँकेमा कोभिडको केस भेटिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो बढेपछि बाँकेको जनजीवन नराम्रो प्रभावित

१४ पुष २०७९, बिहीबार १३:२४
नेपालगञ्ज : तीन दिनदेखि घाम नलागेको बाँकेमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र कुहिरोले जनजीवन थप कष्टकर बनाएको छ । चिसो बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको छ । चिसो बढेसँगै अस्पतालहरुमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा विरामीको चाप बढेको फिजिसियन […]