नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित

सदरलाइन संवाददाता १२ पुष २०७९, मंगलवार १३:५९
 

नेपालगञ्ज : नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित भएको छ । विहानैदेखि बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो ।

नेपालगञ्ज विमानस्थलमा हवाई उडान र अवतरणका लागि १६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । राँझा विमानस्थलका अनुसार विहान साढे ११ बजे भिजिविलिटी ७०० मिटर मात्रै छ ।


नेपालगञ्जको न्यूनतम तापक्रम अहिले १६ डिग्री सेल्सियस छ । तापक्रम घटेसंगै चिसो बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

१२ पुष २०७९, मंगलवार १३:५९
नेपालगञ्ज : बझाङमा सोमवार राती ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । झोलुङ्गे पुलको […]

सम्बन्धित