नमुनाकाे पहलमा नरैनापुर र राप्तिसाेनारीमा टेलिफोन टावर थपिदै

सदरलाइन संवाददाता ११ पुष २०७९, सोमबार २०:१८
 

नेपालगञ्ज : लुम्बिनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले दाेस्राे कार्यकालकाे सपथ नहुँदै आफ्नो निर्वाचन क्षेत्रमा गुणस्तरीय टेलिफाेन सेवाकाे लागि पहल सुरु गरेकी छन् ।

काठमाडौमा रहेकी उनले सदरलाइन डट कमसँगकाे फाेन बार्तामा नरैनापुर र राप्तिसाेनारी गाउपालिकाका सबै वडामा गुणस्तरीय टेलिफोन सेवा बिस्तारकाे लागि पहल भएकाे बतमईन ।


निर्वाचन प्रचारकाे क्रममा मतदाताकाे घरदैलोमा पुग्दा मतदाताले फाेन टावर नहुने, टावर भएपनि कुरा हुन नसक्ने गुनासाे आयपछी आफुले टावर थप गर्नकाे लागि पहल गरेकाे बताईन ।

  उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जन बढी टावर निर्माण हुने बताईन । यसकाे सर्वेकाे काम आउदो सातादेखि सुरु हुने तयारी रहेकाे  बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इमानदारीपूर्वक काम गर्न बाँके प्रहरी प्रमुख राठौरको निर्देशन

११ पुष २०७९, सोमबार २०:१८
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले कार्याभार सम्हालेका छन् । एसपी राठौरको यहीँ पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेको प्रहरी प्रमुखका रुपमा काज सरुवा गरेको हो । कार्याभार सम्हाल्दै एसपी राठौरले जिल्लाभरका युनिट इन्चार्जहरु लगायत सबै प्रहरी कर्मचारीहरुलाई इमानदारीपूर्वक र कर्तब्यनिष्ट भनेर कार्य […]