इमानदारीपूर्वक काम गर्न बाँके प्रहरी प्रमुख राठौरको निर्देशन

सदरलाइन संवाददाता १२ पुष २०७९, मंगलवार १३:५५
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले कार्याभार सम्हालेका छन् ।


एसपी राठौरको यहीँ पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेको प्रहरी प्रमुखका रुपमा काज सरुवा गरेको हो । कार्याभार सम्हाल्दै एसपी राठौरले जिल्लाभरका युनिट इन्चार्जहरु लगायत सबै प्रहरी कर्मचारीहरुलाई इमानदारीपूर्वक र कर्तब्यनिष्ट भनेर कार्य गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी बाँकेको कमाण्ड सम्हाल्दै एसपी राठौरले जिल्लाभर शान्तिसुरक्षा चुस्त राख्न मातहतका सबै प्रहरीलाई निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित

१२ पुष २०७९, मंगलवार १३:५५
नेपालगञ्ज : नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित भएको छ । विहानैदेखि बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । नेपालगञ्ज विमानस्थलमा हवाई उडान र अवतरणका लागि १६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । राँझा विमानस्थलका अनुसार विहान साढे ११ बजे भिजिविलिटी ७०० मिटर मात्रै छ […]