भेरी अस्पतालमा डेंगुबाट दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २२ भाद्र २०७९, बुधबार १६:५४
 

नेपालगञ्ज : बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल मृत्यु भएका दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधवार भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका मेयर आचार्यका सय दिन

२२ भाद्र २०७९, बुधबार १६:५४
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले एक सय दिनको अवधिमा भए गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । पालिकाले जेठ ११ गतेदेखि १४ गतेसम्मको अवधिमा भए गरेका प्रगति विवरणले कोहलपुरबासीलाई जनप्रतिनिधि प्रति आशा र भरोसामात्र जगाएको छैन सम्भावनाको दूर दृृष्टिको खाका कोरिदिएको छ । गएको बैशाख ३० गते भएको निर्वाचनबाट […]