ज्यान मार्ने मुद्दाका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता २२ श्रावण २०७९, आईतवार १५:१६
 

सुर्खेत : जिल्लाको वीरेन्द्रनगरबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार बिहान ८ बजे उक्त फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीया वविन शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो ।


विशेष सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कर्णाली केयर नजिकैबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार सात जनामा कोरोना पुष्टि

२२ श्रावण २०७९, आईतवार १५:१६
नेपालगञ्ज : बाँकेमा आइतवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ५ र जमुनाहा नाकामा २ गरी ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २०५ पुगेको छ । […]

सम्बन्धित