बर्दियामा अवैध भरुवा बन्दुक बरामद

सदरलाइन संवाददाता ६ श्रावण २०७९, शुक्रबार १४:५९
 

बर्दिया : बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एक थान भरुवाबन्दुक बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो ।


बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय कुखुरा रोक्न व्यवसायीहरुको प्रशासनसँग अनुरोध

६ श्रावण २०७९, शुक्रबार १४:५९
नेपालगञ्ज : कुखुरा व्यवसायीले भारतीय रोक्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेका छन् । भारतीय कुखुरा निर्वाध आयात हुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाई गर्न अनुरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका व्यवसायीले शुक्रवार बिहान आफैले […]