कोहलपुरमा कुटपिट गरि फरार ४ जना पक्राउ

सदरलाइन संवाददाता १३ असार २०७९, सोमबार १५:०४
 

नेपालगञ्ज : कोहलपुरमा गुण्डागर्दी गर्ने ४ जना प्रहरीको फन्दामा परेका छन् ।

कोहलपुरमा सोमवार बिहान ४ जना टोले गुण्डाहरुले एक युवामाथि आक्रमण गर्दा युवा गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त घाइते युवा लाई बिहानै काठमाडौ उपचारको लागि पठाइएको स्रोतले जनाएको छ ।


आक्रमण गर्ने युवाहरु कोहलपुर सुतैयाको रहेको प्रहरि स्रोतले जनाएको छ । आक्रमणमा पर्ने घाइते युवा बैजनाथ सम्झना चोक भन्ने स्थानको रहेको बताइएको छ । तर प्रहरीले आधिकारिक धारणा भने सार्बजनिक गरेको छैन ।

यस बिषयमा थप बिवरण आउन बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपाद्वारा कृषि ज्ञान केन्द्र बाँकेमा तालाबन्दी

१३ असार २०७९, सोमबार १५:०४
नेपालगञ्ज : राप्रपा बाँकेले जिल्ला कृषि ज्ञान केन्द्र नेपालगञ्जमा ताला लगाएको छ । किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपाले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा […]