युक्रेन युद्धमा १० हजार सर्वसाधारणको मृत्यु

सदरलाइन संवाददाता ४ असार २०७९, शनिबार १४:३२
 

काठमाण्डौ : युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।


धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा राप्तीसोनारीको प्रशंसा

४ असार २०७९, शनिबार १४:३२
नेपालगञ्ज : नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले राप्तीसोनारी गाउँपालिकाको नवनिर्वाचित नेतृत्वले नदीजन्य पदार्थको बैधानिक व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा गरेको छ । क्षेत्रीय सभापति पोषण केसीले शनिवार एक प्रेस विज्ञप्ती निकालेर उक्त कार्य गाउँपालिका र गाउँपालिकाबासीको हकहितमा भएको ठहर गरेको छ । सभापति केसीद्वारा जारी प्रेस विज्ञप्तीमा उक्त कार्यलाई जनपक्षीय […]

सम्बन्धित