नेपालगञ्जले लक्ष्यअनुसार बजेट खर्च गर्न सकेन

सदरलाइन संवाददाता २ असार २०७९, बिहीबार १५:२८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले लक्ष्यअनुसार बजेट खर्च गर्न सकेको छैन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷७८ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ५३ प्रतिशतमात्रै खर्च गरेको छ ।


चालू आर्थिक वर्षका लागि विनियोजित १ अर्व ७९ करोड १२ लाख बजेटमध्ये ९५ करोड १४ लाख ३८ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले जानकारी दिए ।

उनले कोरोना भाइरस महामारी, भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन लगायतका कारणले बजेट खर्च हुन नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती आँखा अस्पतालमा बिरामीको चाप

२ असार २०७९, बिहीबार १५:२८
नेपालगञ्ज : तुलसीपुरको रक्षाचौरमा रहेकोे राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै बिरामीको चाप बढेको छ । अस्पतालमा आँखाको रेटिना, क्यान्सर र आँखाको नानी सम्बन्धी समस्याको शल्यक्रियाको सेवा सुरु भएसँगै बिरामीहरुको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । पछिल्लो समय गर्मीयाम सुरुवात भएसँगै अस्पतालमा आँखा पाक्ने, आँखा चिलाउने, आँखामा सुक्खापन हुने बिरामीहरुको […]