नदीमा डुबेर २ बालकको मृत्यु

सदरलाइन संवाददाता १५ जेष्ठ २०७९, आईतवार १७:२१
 

कैलाली : धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आइतबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।


चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारी गाउँकार्यपालिकामा एमालेका सबै उम्मेदवार विजयी

१५ जेष्ठ २०७९, आईतवार १७:२१
राप्तीसोनारी (बाँके)  :  बाँकको राप्तीसोनारी गाउपालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा एमालेको प्यानलै विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार दलियत अल्पसंख्यबाट केशवराज दमाई २७ मत, थानबहादुर बिक २८ मतल्याई विजयी भएका छन । उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनबहादुर बिक १८ र प्रदिप कुमार रजकले १८ मत प्राप्त […]

सम्बन्धित