डुडुवा ६ मा एमालेको प्यानलै विजयी

सदरलाइन संवाददाता २ जेष्ठ २०७९, सोमबार १७:०३
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।


डुडुवा ६ को वडाध्यक्षमा एमालेका मोहनराम मिश्रसहित पुरै प्यानल विजयी भएको हो । मिश्रले नेपाली काँग्रेसका उम्मेदवार मनोरथलाल कुर्मीलाई १ सय ५३ मतले पराजित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेकाे जानकीमा गणककाे कारण मतगणना राेकियाे

२ जेष्ठ २०७९, सोमबार १७:०३
जानकी : बाँकेकाे जानकी गाउँपालिकामा मतगणना राेकीएकाे छ । मतगणनामा खटिएका कर्मचारीले मत परिणाम लुकाएको भन्दै मत गणना राेकेर पुन गणनाकाे माग गरिएको छ  । एमाले उपाध्यक्ष डिल्ली बिसिले मतगणनामा खटिएका गणकले मतपरिणाममा फरक पर्ने गरि गनेकाे र रहेका पार्टी प्रतिनिधिलाई पनि बेवास्ता गरेकाे, उनीहरुलाई उल्टाे हप्काउने गरेकाेले मतगणना राेकेर […]

सम्बन्धित