बाँकेको बाल सुधार गृहबाट बन्दी फरार

सदरलाइन संवाददाता १० बैशाख २०७९, शनिबार १८:१२
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित बाल सुधार गृहबाट एकजना बन्दी फरार भएका छन् । चोरी मुद्दामा दैलेखबाट बाँकेको बाल सुधार गृहमा ल्याइएका १६ वर्षीय सन्देश गुरुङ शनिवार अपरान्ह सवा चार बजे फरार भएका हुन् ।


बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्योपानेले भागेका बन्दीको खोजी भइरहेको बताए । बाल सुधार गृहबाट यसअघि पनि बन्दी भागेका थिए । यो समाचार तयार पारुञ्जेलसम्म बन्दी फेला परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आचारसंहिता विपरीत चुनावी प्रचार सामग्री सुरक्षाकर्मीले हटाए

१० बैशाख २०७९, शनिबार १८:१२
नेपालगञ्ज : मुख्य दलहरुनै नेपालगञ्जमा निर्वाचन आचारसंहिता बिपरित चुनाव प्रचार सामग्री प्रहरीले हटाएको छ । नेपालगञ्जको त्रिभुवन चोक आसपासको सार्वजनिक स्थलमा टास गरिएको निर्वाचन प्रचार सामग्री हटाएको हो । मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि ठुला दलले त्यसको धज्जि उडाउदै नेपालगन्जका चोकहरुमा प्रचार सामग्री लगाएका थिए […]

सम्बन्धित