कोहलपुर प्रहरीद्वारा बेवारिसे कपडा बरामद

सदरलाइन संवाददाता २६ चैत्र २०७८, शनिबार १६:२४
 


कोहलपुर (बाँके)  : ईलाका प्रहरी कार्यालय कोहलपुरले करिव अढाई लाख बराबरको बेवारिसे कपडा फेला पारेको छ । प्रहरीले दिएको जानकारी अनुसार २ लाख ४० हजार रकम बराबरको बेवारिसे कपडा फेला पारेको हो ।

ईलाकाबाट खटिएको टोलिले कोहलपुर नगरपालिका वार्डन–११ बसपार्क नजिक पुर्बपस्चिम राजमार्गमा सो कपाडा फेला परेको इलाका प्रहरी कार्यालयका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले बताए ।


बरामद गरिएको कपडा प्रहरीको नियन्त्रणमा रहेकाछ । प्रहरीले बरामद गरेको कपडामा लेडिज सुट १ सय २० र सुट पाइन्ट ३४ थान रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यक्ष र मोक्षका लागि नेपालगञ्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडेर दर्शन गरिन्छ

२६ चैत्र २०७८, शनिबार १६:२४
नेपालगञ्ज : आफ्नो भाकल पुरा भएपछि वा आफुमा दैबी शक्तिको प्रभाव संचित गर्ने उद्देश्यले नेपालगञ्जको बागेश्वरी मन्दिरमा चैते दशै र बडा दशैको नवमीको दिनमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने परम्परा चलिआएको छ । दशै वा चैते दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल […]

ताजा अपडेट