दाङ–२ बाट माओवादीकी रेखा शर्मा निर्वाचित

सदरलाइन संवाददाता ८ मंसिर २०७९, बिहीबार १३:३९
 

नेपालगञ्ज : दाङ– २ बाट माओवादीकी रेखा शर्मा खड्का निर्वाचित भएकी छिन् । उनले नेकपा एमाले महासचिव शंकर पोखरेललाई १९६ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् ।


कुल ७९ हजार ४ सय ४६ मत गणना गर्दा पूर्व मन्त्री समेत रहेकी रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छाडा पशु चौपाया व्यवस्थापन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

८ मंसिर २०७९, बिहीबार १३:३९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ । बिहीवार विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज–२१ विर्तास्थित काञ्जीहाउस लैजान थालिएको छ । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लागेका छन् । नगर प्रहरी […]