सशस्त्र प्रहरीमाथि बलात्कारको आरोपमा थापा पक्राउ

सदरलाइन संवाददाता १० पुष २०७८, शनिबार १७:१९
 

नेपालगञ्ज : सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् ।

बाँकेमा कार्यरत एक जना महिला सशस्त्र प्रहरीले आफूमाथि जबरजस्तिकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएपछि प्रशासकीय अधिकृत थापा पक्राउ परेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


थापालाई रोल्पा प्रहरीले पक्राउ गरेर बाँके प्रहरीलाई बुझाएको हो । थापामाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबिबाह अन्त्य गर्न राष्ट्रिय कार्ययोजना बनाउन पैरवी र दवाव, मन्त्रीलाई ज्ञापन पत्र

१० पुष २०७८, शनिबार १७:१९
नेपालगञ्ज : बालविवाह अन्त्यका लागि नेपाल सरकारलाई राष्ट्रिय कार्ययोजना तयार गरी कार्यन्वयन गर्न दवाव दिने उदेश्यले बाँके र बर्दियाका सरोकारवालाले संघीय मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सरोकारवालासंगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेर पैरवी बैठकको आयोजना गरेको हो । सो […]

सम्बन्धित